आ.व २०८२/८३ मा स्वास्थ्य सस्थाहरुबाट सम्पादित कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समिक्षा कार्यक्रम निस्दी गाउँपालिकाको सभाहलमा मिति २०८३ श्रावण २१ गतेका दिन सम्पन्न भएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा आदिवासी जनजातिहरुको अमूर्त संस्कृति सम्बन्धि १ दिने अन्तरक्रियात्मक कार्यक्रम निस्दी गाउँपालिकाको सभाहलमा मिति ३०८३ असार ३२ गतेका दिन सम्पन्न भएको छ ।