निस्दी गाउँपालिका–१ बाकामलाङ भोटाहामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। स्थानीय सुरक्षा सुदृढीकरण गर्ने उद्देश्यले स्थापना गरिएको उक्त पोष्टको उद्घाटन कार्यक्रम मिति २०८२ असार २ गते, प्रमुख जिल्ला अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा तथा पाल्पा जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्यूको अध्यक्षतामा
मिति २०८२ जेठ २७ गतेका दिन प्रदेश स्वास्थ्य मन्त्रालय दाङको आयोजनामा पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोलीहरू सम्बन्धी पैरवी कार्यक्रम निस्दी गाउँपालिका स्तरीय द्रुत प्रतिकार्य समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको अध्यक्षतामा कार्यक्रम निस्दी
दोस्रो निस्दी सांस्कृतिक मिनि महोत्सव २०८२ तथा प्रथम निस्दी लोक आइडल २०८२ निस्दी-३ भिरुवास काउलेडाँडामा अवस्थित मगर सस्कृती संग्रहालय सभाहलमा सम्पन्न भएको छ ।