FAQs Complain Problems

सूचना तथा समाचार

ज्यामिरे स्वास्थ्य चौकी भवनको समुद्घाटन कार्यक्रम सम्पन्न ।

मिति २०८२ असार ३ गते, निस्दी गाउँपालिकाको आयोजनामा निर्मित ज्यामिरे स्वास्थ्य चौकी भवनको समुद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।उक्त भवनको उद्घाटन लुम्बिनी प्रदेश सरकारका माननीय स्वास्थ्य मन्त्री श्री खेम बहादुर सारु ज्यूको प्रमुख आतिथ्यतामा उहाँकै करकमलद्वारा सुसम्पन्न भएको हो।कार्यक्रममा

निस्दी गाउँपालिका–१ बाकामलाङ भोटाहामा अस्थायी प्रहरी पोष्ट स्थापना कार्यक्रम सम्पन्न भएको छ ।।

निस्दी गाउँपालिका–१ बाकामलाङ भोटाहामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। स्थानीय सुरक्षा सुदृढीकरण गर्ने उद्देश्यले स्थापना गरिएको उक्त पोष्टको उद्घाटन कार्यक्रम मिति २०८२ असार २ गते, प्रमुख जिल्ला अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा तथा पाल्पा जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्यूको अध्यक्षतामा

स्तरीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोलीहरू सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न ।

मिति २०८२ जेठ २७ गतेका दिन प्रदेश स्वास्थ्य मन्त्रालय दा‌ङको आयोजनामा पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोलीहरू सम्बन्धी पैरवी कार्यक्रम निस्दी गाउँपालिका स्तरीय द्रुत प्रतिकार्य समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको अध्यक्षतामा कार्यक्रम निस्दी

दोस्रो निस्दी सांस्कृतिक मिनि महोत्सव २०८२

दोस्रो निस्दी सांस्कृतिक मिनि महोत्सव २०८२ तथा प्रथम निस्दी लोक आइडल २०८२ निस्दी-३ भिरुवास काउलेडाँडामा अवस्थित मगर सस्कृती संग्रहालय सभाहलमा सम्पन्न भएको छ ।

Pages

//