निस्दी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
मित्याल, पाल्पा
| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रियाका चरणहरू | सम्बन्धित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
बहाल कर
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१) निवेदन पत्र २) बहाल सम्झौता पत्र ३) नागरिकताको प्रतिलिपी ४) चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी । |
सम्झौता रकमको १० प्रतिशत | — | प्रकृया तथा प्रमाण पुगेपछि तत्काल | — | — | वडा अध्यक्ष/प्रमुख प्रशासकिय अधिकृत/अध्यक्ष | — | In-person | राजश्व शाखा /वडा कार्यालय | वडा कार्यालयबाट आवश्यक काग़ज़ात सहित भुक्तानी गर्ने । | — | — |
| 2 |
योजना कार्यान्वयन पश्चात भुक्तानी प्रक्रिया
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१) प्राविधिकबाट कार्य सम्पन्न प्रतिवेदन, अनुगमन, मूल्यांकन । २) उ.स.को सार्वजनिक परिक्षण प्रतिवेदन । ३) अनुगमन समितिको सिफारिश, कार्य सम्पन्न फोटो ४) सक्कलै विल, भरपाई, आवश्यक कागजात सहित वडाबाट भुक्तानीका लागि सिफारिश पश्चात नियमानुसार गा.पा.वाट भुक्तानी, बोलपत्र आह्वान गरी संचालन हुने आयोजना नियमानुसार कार्यान्वयन हुने । |
निःशुल्क | — | प्रकृया तथा प्रमाण पुगेपछि तत्काल | — | — | वडा अध्यक्ष/प्रमुख प्रशासकिय अधिकृत/अध्यक्ष | — | In-person | योजना शाखा |
१) प्राविधिकबाट कार्य सम्पन्न प्रतिवेदन, अनुगमन, मूल्यांकन । २) उ.स.को सार्वजनिक परिक्षण प्रतिवेदन । ३) अनुगमन समितिको सिफारिश, कार्य सम्पन्न फोटो ४) सक्कलै विल, भरपाई, आवश्यक कागजात सहित वडाबाट भुक्तानीका लागि सिफारिश पश्चात नियमानुसार गा.पा.वाट भुक्तानी, बोलपत्र आह्वान गरी संचालन हुने आयोजना नियमानुसार कार्यान्वयन हुने । |
— | — |
| 3 |
योजना कार्यान्वयन र भुक्तानी प्रक्रिया (सार्वजनिक निमार्ण सुधार तथा मर्मत)
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१) उपभोक्ता समितिको गठन एंवम माग निवेदन २) स्वीकृत कार्यक्रम बमोजिम वडाको उपस्थितिमा उपभोक्ता समिति गठन, अनुगमन संयन्त्र निर्माण ३) प्राविधिकबाट लागत अनुमान तयार ४) योजना सम्झौता फाराम–अनुसूची ३, भरी सम्बन्धित वडाबाट गा.पा.मा सम्झौताको लागि सिफारिश गर्ने, ५) जनसहभागिता जुटाउनु पर्ने । ६) आयोजना कार्यान्वयन |
निःशुल्क | — | काजगात पुगे पछि | — | — | वडा अध्यक्ष/प्रमुख प्रशासकिय अधिकृत/अध्यक्ष | 102 | In-person | योजना शाखा |
१) उपभोक्ता समितिको गठन एंवम माग निवेदन २) स्वीकृत कार्यक्रम बमोजिम वडाको उपस्थितिमा उपभोक्ता समिति गठन, अनुगमन संयन्त्र निर्माण ३) प्राविधिकबाट लागत अनुमान तयार ४) योजना सम्झौता फाराम–अनुसूची ३, भरी सम्बन्धित वडाबाट गा.पा.मा सम्झौताको लागि सिफारिश गर्ने, ५) जनसहभागिता जुटाउनु पर्ने । ६) आयोजना कार्यान्वयन |
— | — |
| 4 |
नागरिकता प्रमाणपत्र सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. निवेदन पत्र र आमा/बुबाको नागरिकता २. जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि ३. विवाहित महिलाको हकमा पति/आमा/बुबाको नागरिकता /विवहा दर्ता प्रमाणको प्रतिलिपि ४. चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा), चारित्रिक प्रमाणपत्र नभएमा वडा मुचुलका ५. बसाईसराई आएको हकमा बसाइ सराइ प्रमाण पत्रको प्रतिलिपि ६. दुबै कान देखिने पासपोर्ट साइजको फोटो (५ प्रति ) |
२०० | — | सोही दिन तुरुन्तै | — | — | वडा अध्यक्ष/प्रमुख प्रशासकिय अधिकृत/अध्यक्ष | १०१ | In-person | वडा कार्यालय | आवश्यक काग़ज़ात सहित वडा कार्यालयमा आउने | — | — |