बहाल कर
आवश्यक प्रक्रिया
—
शुल्क
सम्झौता रकमको १० प्रतिशत
लाग्ने समय
प्रकृया तथा प्रमाण पुगेपछि तत्काल
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
वडा अध्यक्ष/प्रमुख प्रशासकिय अधिकृत/अध्यक्ष
दायरा विभाग
राजश्व शाखा /वडा कार्यालय
आवश्यक कागजातहरू
१) निवेदन पत्र
२) बहाल सम्झौता पत्र
३) नागरिकताको प्रतिलिपी
४) चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी ।
२) बहाल सम्झौता पत्र
३) नागरिकताको प्रतिलिपी
४) चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी ।
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
—
प्रक्रियाका चरणहरू
वडा कार्यालयबाट आवश्यक काग़ज़ात सहित भुक्तानी गर्ने ।
सम्बन्धित कानून
—