FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

बसाई सराई दर्ता बनाउँन आउँदा आवश्यक पर्ने कागजपत्रहरु

  • सुचककाे नागरिकता
  • बसाई सरि जाने वा बसाई सरी आउनेकाे नागरिकता वा परिचय खुल्ने कागजातहरु

यी सम्पूर्ण कुराहरुकाे विधि पुगेकाे खण्डमा निस्दी गाउँपालिकाकाे हकमा सम्बन्धित सात वटै वडाहरुबाट बसाई सराई दर्ता बनाउँन सेवा ग्राहीहरुले सेवा पाउँन सकिनेछ ।

  मृत्यू दर्ता बनाउँन आउँदा आवश्यक पर्ने कागजपत्रहरु

  • मृतककाे नागरिकता वा परिचय खुल्ने कागजातहरु
  • सुचककाे नागरिकता

यी कुराहरुकाे विधि पुगेकाे खण्डमा निस्दी गाउँपालिकाकाे हकमा सम्बन्धित सात वटै वडाहरुबाट मृत्यू दर्ता बनाउँन सेवा ग्राहीहरुले सेवा पाउँन सकिनेछ ।

सम्बन्ध विच्द्देद दर्ता बनाउँन आउँदा आवश्यक पर्ने कागजपत्रहरु

  • अदालतले दिएकाे सम्बन्ध विच्द्देदकाे कागजातहरु
  • सम्बन्धित सुचककाे रुपमा पति वा पत्नि मध्ये एक जना नागरिकता सहित अनिवार्य रुपमा उपस्थित हुनु पर्ने

यी सम्पूर्ण कुराहरुकाे विधि पुगेकाे खण्डमा निस्दी गाउँपालिकाकाे हकमा सम्बन्धित सात वटै वडाहरुबाट सम्बन्ध विच्द्देद दर्ता बनाउँन सेवा ग्राहीहरुले सेवा पाउँन सकिनेछ ।

 विवाहा दर्ता बनाउँन आउँदा आवश्यक पर्ने कागजपत्रहरु

  • यूवा यूवतीकाे नागरिकता वा परिचय खुल्ने कागजातहरु
  • बाबु, आमाकाे नागरिकता
  • सम्बन्धित सुचक दुवै अनिवार्य रुपमा उपस्थित हुनु पर्ने

यी सम्पूर्ण कुराहरुकाे विधि पुगेकाे खण्डमा निस्दी गाउँपालिकाकाे हकमा सम्बन्धित सात वटै वडाहरुबाट विवाहा दर्ता बनाउँन सेवा ग्राहीहरुले सेवा पाउँन सकिनेछ ।

सेवा ग्राहीद्धारा नागरिकता बनाउँन आउँदा आवश्यक पर्ने कागजपत्रहरु तथा अन्य कुराहरु

  • बाबु आमाकाे नागरिकता र विवाहा दर्ता
  • सुचककाे नागरिकता र सुचक अनिवार्य रुपमा उपस्थित हुनु पर्ने
  • सेवा ग्राही स्वयम्

यी सम्पूर्ण कुराहरुकाे विधि पुगेकाे खण्डमा निस्दी गाउँपालिकाकाे हकमा सम्बन्धित सात वटै वडाहरुबाट नागरिकता बनाउँनकाे लागि सेवा ग्राहीहरुले  सिफारिस पाउँन सकिनेछ ।

जन्म दर्ता बनाउँन आउँदा आवश्यक पर्ने कागजपत्रहरु

  • SEE परिक्षा भन्दा माथिल्लाे तहकाे शैक्षिक प्रमाण पत्र
  • बाबु आमाकाे नागरिकता
  • विवाहित महिलाकाे हकमा पतिकाे नागरिकता, विवाहा दर्ता

यी सम्पूर्ण कुराहरुकाे विधि पुगेकाे खण्डमा निस्दी गाउँपालिकाकाे हकमा सम्बन्धित सात वटै वडाहरुबाट जन्म दर्ता बनाउँन सेवा ग्राहीहरुले सेवा पाउँन सकिनेछ ।