FAQs Complain Problems

वडा नं. १ बाकामलाङ्ग

वडापत्र

निस्दी गाउँपालिकाको वडा नं १ साबिक बाकामलाङ्ग गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९ मिलेर बनेको छ | १ नं. वडा निस्दी गाउँकार्यपालिकाकाे कार्यालय देखि पूर्व दिशामा पर्दछ । यस वडामा राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा  २२९९ जना जनसंख्या रह्रेको छ । यस वडाको जम्मा क्षेत्रफल २०.५ वर्ग कि.मि रहेको छ । यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न चार घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन साढे तिन घण्टा समय लाग्छ । १ नं. वडाका बजारी क्षेत्रहरू पूर्व मलाङ्ग,डमरा, लेक मलाङ्ग, र अर मलाङ्ग हुन् ।  साथै काली गण्डकी किनारा भाेटाहा, बगैँचा;  राइका देवी मन्दिर, राईका भन्ज्याङ्ग र छपाक्दी डाँडा प्रमुख पर्यटकीय स्थल   हुन् । १ नं. वडामा  सरकारी बिद्यालय  जम्मा ८ बिद्यालय रहेका छन । जस मध्ये ७ वटा आधारभुत बिद्यालय र १ वटा माध्यमिक बिद्यालय रहेको  छ। यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री पुर्ण बहादुर खाण्ड ज्यू  निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाव २०७९ मा अध्यक्षको रुपमा श्री यम बहादुर राना ज्यू निर्वाचित हुनु भएको छ ।

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२२९९
Ward Contact Number: 
९८५७०७९२१३

वडा जनप्रतिनिधि

फोन

यम बहादुर राना

वडा अध्यक्ष

9840492319

अकलेश्वर नाथ चौधरी

वडा सचिव

9857079213

गुन बहादुर थापा

खुला सदस्य

९७४८८४८७९९

प्रताप सिंह थापा

खुला सदस्य

९८६६१५२४२५

खुम बहादुर वि.क.

दलित वा अल्पसंख्यक सदस्य

९८६६१५२४६५

बिन्द्रा श्रेष्ठ

महिला सदस्य

९८२७४२०८६४

छम माया विश्वकर्मा

दलित महिला सदस्य

९७४६३९०९८१

हेम राज थापा

कार्यालय सहयोगी

9847505458
//