FAQs Complain Problems

सूचना तथा समाचार

अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम निस्दी गाउँपालिका वडा नं. ६ मा सम्पन्न ।

निस्दी गाउँपालिकाको आयोजनामा आ.व २०८२/०८३ को अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम निस्दी गाउँपालिका वडा नं. ६ को सभाहलमा मिति २०८२ चैत ७ गतेका दिन वडा अध्यक्ष श्री मेख बहादुर सुनारी ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।

स्थानीय शासन कार्यसम्पादन मुल्याङ्कन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

निस्दी गाउँपालिकाको सभाहलमा कर्मचारी तथा जनप्रतिनिधिहरुका लागि स्थानीय शासन कार्य सम्पादन मुल्याङ्कन सम्बन्धी अभिमुखिकरण कार्यक्रम मिति २०८२ चैत १ गतेका दिन सम्पन्न भएको छ ।

Pages

//