FAQs Complain Problems

ग्यालरी

आज मिति २०८०/०२/३१ गतेका दिन यस निस्दी गाउँपालिकामा स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाको प्रमुख श्री डा.राजेन्द्र कुमार गिरीको अध्यक्षता पालिका अध्यक्ष श्री मुक्त बहादुर सारुको प्रमुख अतिथ्यता तथा विभिन्न व्यक्तित्त्वको सहभागितामा सम्पन्न भएको छ ।

मिति: 06/14/2023 - 13:55
,

मिति:२०८०/०२/२६ र २७ गते

स्थान:गाउँपालिकाको सभा हल

मिति: 06/11/2023 - 11:16
,

Pages