FAQs Complain Problems

ग्यालरी

निस्दी गाउँपालिकाको आ.व.०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार निस्दी गाउँपालिका वडा नं.२ सहलकोटमा मिति:२०७८/०९/०५ गतेका दिन एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न गरियो । यसमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको प्रविधिक सहयोग रहेको थियो ।

लाभाम्वित पशु संख्या

गोबर परिक्षण
५८ वटा

क्यारोटेशन/सजिकल
११ वटा

वाम्डा उपचार
१९७९ वटा

गाई/गोरु
३०३ वटा

भैंसी
१८८ वटा

बंगुर
११६ वटा

कुखुरा
१८३१ वटा

जम्मा
४४८६

 

मिति: 12/21/2021 - 14:58

Pages