FAQs Complain Problems

ग्यालरी

आज मितिः२०८०।०३।११ गते निस्दी गाउँपालिका उपाध्यक्ष श्री तिरन कुमारी श्रेष्ठ ज्यूको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको प्रमुख आतिथ्यतामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तर्फको महिला शिर्षकको कार्यक्रम "१२ कक्षा पास गरि २० वर्ष उमेर पुगेर बिवाह गर्ने महिलाको लागि प्रोत्साहन पुरस्कार" अन्तरगत सम्मान गर्ने कार्यक्रम निस्दी गाउँपालिकाको कार्यालय मित्याल पाल्पामा सम्पन्न ।

मिति: 06/26/2023 - 15:46
,

मिति:२०८०/०२/३२ र २०८०/०३/०१ मा सम्पन्न पालिका स्तरीय ब्याडमिण्टन प्रतियोगिताको पुरस्कार वितरणको झलकहरु जसमा निस्दीका स्थानिय, कर्मचारी र व्यापारीको तर्फबाट सहभागिता रहेको थियो ।

सहभागी टिम:-१५

प्रथम:निस्दी हार्डवयर

द्वितीय:मित्याल 'A' टिम

तृतीय:मित्याल 'B' टिम

उत्कृष्ट खेलाडी:शिव बहादुर राई

मिति: 06/21/2023 - 16:15
,

मिति:२०८०/०२/३१ गते यस निस्दी गाउँपालिकामा आ.व.२०७९/०८० लाई पूर्णखोप यूक्त पालिका घोषण तथा सुनिश्चितता कार्यक्रम पालिका खोप समन्वय समितिका अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको अध्यक्षता र जिल्ला समन्वय समितिका संयोजक श्री टंकनाथ खनाल ज्यूको प्रमुख अतिथ्यता तथा विभिन्न व्यक्तित्त्वको उपस्थितीमा सम्पन्न गरियो ।

मिति: 06/14/2023 - 14:19
, ,

Pages