आज मिति २०८०/०२/३१ गतेका दिन यस निस्दी गाउँपालिकामा स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाको प्रमुख श्री डा.राजेन्द्र कुमार गिरीको अध्यक्षता पालिका अध्यक्ष श्री मुक्त बहादुर सारुको प्रमुख अतिथ्यता तथा विभिन्न व्यक्तित्त्वको सहभागितामा सम्पन्न भएको छ ।