FAQs Complain Problems

ग्यालरी

यस निस्दी गाउँपालिकाको खेल मैदानमा संचालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-७७  आइतबार देखि शुरु भएकोमा  बालहित माध्यमिक विद्यालय सहलकोटले हात पारेको छ । चैत २२ र २३ गते २ दिन सम्म भएको विभिन्न १२ बिधाका खेल मध्ये ७ स्वर्ण,६ रजत सहित पहिलो त्यसैगरी सरस्वती माध्यमिक विद्यालय गल्धाले ६ स्वर्ण,१ रजत र ५ कास्य सहित दोस्रो र गौरीशंकर माध्यमिक विद्यालय मित्याल २ स्वर्ण ४ रजत र ३ कास्य गरि तेस्रो स्थान प्राप्त गरेका थियो । प्रतियोगितामा अंशुवर्मा माध्यमिक विद्यालय सहलकोटले १ स्वर्ण,२ रजत र ३ कास्य,सरस्वती माध्यमिक विद्यालय ज्यामिरे १ स्वर्ण र २ रजत,गोरखनाथ माध्यमिक विद्यालय १ स्वर्ण,जनप्रीय माध्य

मिति: 04/06/2021 - 14:10

यस निस्दी गाउँपालिकाको झ्याल्टुङ खेल मैदानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार देखि शुरु भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७७ मुल आयोजक समितिका सदस्य तथा गाउँपालिका उपाध्यक्ष श्री रिता कुमारी अर्याल ज्यू, को अध्यक्षमा चलेको उद्घाटन समारोहका मुख्य पाहुनामा यसै गाउँपालिकाको प्रवक्ता मेख बहादुर सुनारी रहनु भएको थियो । यस प्रतियोगितामा जम्मा १२ वटा माध्यमिक विद्यालय मध्ये ११ वटा विद्यालयले सहभागिता रहेकोमा भलिबल,दौड,शटपुट,हाइजम्प लगायतका छात्र-छात्रा गरि जम्मा ९ विधाका खेलहरु सन्चालन  भएको प्रतियोगितामा बालहित माध्यमिक विद्यालय सहलकोटले ४ स्वर्ण र १ रजत जितेको छ भने सरस्वती मा

मिति: 04/05/2021 - 13:55

Pages