FAQs Complain Problems

ग्यालरी

यस निस्दी गाउँपालिकाको गाउँपालिका स्तरीय खेलकुद समितिको आयोजना तथा निस्दी गाउँ पालिकाको आर्थिक सहयोगमा तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रत्यक वडाहरुबाट दुई टिम गरि जम्मा १४ टिमको सहभागीता रहेको थियो । जसमा महिला तर्फ प्रथम -गल्धा, दोस्रो-मित्याल, तेस्रो-ज्यामिरे, र चौथो-झिरुबास तथा पुरुष तर्फ प्रथम-गल्धा, दोस्रो-सहलकोट, तेस्रो-मित्याल, र चौथो-झिरुबास भएको थियो । विजेता टिमलाई कार्यक्रमको प्रमुख अतिथि यस निस्दी गाउँपालिकाको उपाध्यक्ष श्री रिता कुमारी अर्याल ज्यू, ले पुरस्कार वितरण सहित पुरस्कार वितरण कार्यक्रम सम्मपन्न भयो । खेलकुद समन्वय समिति निस्दीका अध्यक्ष नविन्द्र

मिति: 04/05/2021 - 13:05
, , ,

यस निस्दी गाउँपालिकाको तेस्रो अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता निस्दी गाउँपालिकाको झ्याल्टुङ खेल मैदानमा शुक्रवार देखि शुरु भएको छ । निस्दी खेलकुद समन्वय समितिका अध्यक्ष नबिन्द्र थापा सोतीको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्य पाहुना गाउँपालिकाका अध्यक्ष  श्री मुक्त बहादुर सारु ज्यू रहनु भएको थियो । शुक्रवार संचालन भएको पुरुष भलिबल प्रतियोगितामा वडा नम्बर-४,मित्यालले वडा नम्बर-७,ज्यामिरेलाई २५-१०,२५-११ र १५-४ को अन्तरमा, वडा नम्बर-५,गल्धाले वडा नम्बर-३,झिरुबासलाई २५-२३ र २५-२० को सोझो सेटमा पराजित गरेका थियो भने निस्दी-१,बाकामलाङले वडा नम्बर-६,अर्चलेलाई २८-२६ र २५-२० को अन्तरमा

मिति: 04/05/2021 - 12:51
, , ,

 यस निस्दी गाउँपालिकामा कार्यरत शिक्षा अधिकृत श्री प्रमोद यादव ज्यू  सरुवा भई  जानु भएकोमा उत्तोरात्तर प्रगतिको साथै सफल कार्यकालको हार्दिक शुभकामना !

निस्दी गाउँपालिका परिवार

मिति: 03/25/2021 - 13:29
, , , , ,

Pages