मिति: 11/27/2019 - 12:25
आज मितिः२०७६।०७।१७ गते यस निस्दी गाउँपालिकामा कार्यरत खा.पा.स.टे. श्री जगत मल्ल ज्यू अबकास भई जानु भएकोमा बाँकी जीवन सफल रहि सोचेको काममा उत्तोरात्तर प्रगति साथै सफलताको हार्दिक शुभकामना !!!
निस्दी गाउँपालिका परिवार
मिति: 11/06/2019 - 16:49
श्री मण्डली स्पाेर्टस् कल्ब पूर्व खाेला १ सिलुवाद्बारा आयाेजित दाेस्राे मण्डली कप २०७६ अन्तर्गत अन्तर पालिका स्तरिय भलिबल प्रतियाेगितामा यस निस्दी गाउँपालिकाकाे तर्फबाट उत्कृष्ट खेल प्रदर्शनी गरी द्धितिय स्थान हासिल गर्न सफल यस गाउँपालिकाकाे "ए" टिम नगद रु.४०,०००; प्रमाण पत्र, मेडल र कपद्बारा पुरुस्कृत भई निस्दी गाउँपालिकाकाे नाम उच्च राख्न सफल सम्पूर्ण खेलाडीहरुलाई उत्तारोत्तर प्रगति तथा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
सम्पूर्ण निस्दी गाउँपालिका परिवार
मिति: 10/21/2019 - 17:06
मिति: 08/27/2019 - 17:16
मिति: 08/27/2019 - 11:58
मिति: 08/23/2019 - 16:04
मिति: 07/11/2019 - 13:44