नेपाल सरकार कृर्षि तथा पशुपन्छी विकास मन्त्रालयको उद्देश्य अनुसार पाल्पा जिल्ला निस्दी गाउँपालिका पनि मासुमा आत्मनिर्भर हुने भएको छ । जसको ज्वलन्ट उदाहरणको रुपमा यस निस्दी गाउँपालिकाबाट २०७८ सालको दशैँको लागि ७४२ वटा खसी बोका पोखरा र चितवनको बजारमा निर्यात भएको छ । यसबाट निस्दीमा रु.९२,६२९७७/- नगद भित्रिएको छ ।
पशु सेवा शाखा प्रमुख श्री ओम बहादुर मस्राङ्गीबाट प्राप्त जानकारी अनुसार