सेवा ग्राहीद्धारा नागरिकता बनाउँन आउँदा आवश्यक पर्ने कागजपत्रहरु तथा अन्य कुराहरु
- बाबु आमाकाे नागरिकता र विवाहा दर्ता
- सुचककाे नागरिकता र सुचक अनिवार्य रुपमा उपस्थित हुनु पर्ने
- सेवा ग्राही स्वयम्
यी सम्पूर्ण कुराहरुकाे विधि पुगेकाे खण्डमा निस्दी गाउँपालिकाकाे हकमा सम्बन्धित सात वटै वडाहरुबाट नागरिकता बनाउँनकाे लागि सेवा ग्राहीहरुले सिफारिस पाउँन सकिनेछ ।