FAQs Complain Problems

सेवा ग्राहीद्धारा नागरिकता बनाउँन आउँदा के के डकुमेन्ट चाहिन्छ ?

सेवा ग्राहीद्धारा नागरिकता बनाउँन आउँदा आवश्यक पर्ने कागजपत्रहरु तथा अन्य कुराहरु

  • बाबु आमाकाे नागरिकता र विवाहा दर्ता
  • सुचककाे नागरिकता र सुचक अनिवार्य रुपमा उपस्थित हुनु पर्ने
  • सेवा ग्राही स्वयम्

यी सम्पूर्ण कुराहरुकाे विधि पुगेकाे खण्डमा निस्दी गाउँपालिकाकाे हकमा सम्बन्धित सात वटै वडाहरुबाट नागरिकता बनाउँनकाे लागि सेवा ग्राहीहरुले  सिफारिस पाउँन सकिनेछ ।

वडा जनप्रतिनिधि