विवाहा दर्ता बनाउँन आउँदा आवश्यक पर्ने कागजपत्रहरु
- यूवा यूवतीकाे नागरिकता वा परिचय खुल्ने कागजातहरु
- बाबु, आमाकाे नागरिकता
- सम्बन्धित सुचक दुवै अनिवार्य रुपमा उपस्थित हुनु पर्ने
यी सम्पूर्ण कुराहरुकाे विधि पुगेकाे खण्डमा निस्दी गाउँपालिकाकाे हकमा सम्बन्धित सात वटै वडाहरुबाट विवाहा दर्ता बनाउँन सेवा ग्राहीहरुले सेवा पाउँन सकिनेछ ।