FAQs Complain Problems

विवाहा दर्ता बनाउँन आउँदा के के कागजपत्रहरु चाहिन्छ ?

 विवाहा दर्ता बनाउँन आउँदा आवश्यक पर्ने कागजपत्रहरु

  • यूवा यूवतीकाे नागरिकता वा परिचय खुल्ने कागजातहरु
  • बाबु, आमाकाे नागरिकता
  • सम्बन्धित सुचक दुवै अनिवार्य रुपमा उपस्थित हुनु पर्ने

यी सम्पूर्ण कुराहरुकाे विधि पुगेकाे खण्डमा निस्दी गाउँपालिकाकाे हकमा सम्बन्धित सात वटै वडाहरुबाट विवाहा दर्ता बनाउँन सेवा ग्राहीहरुले सेवा पाउँन सकिनेछ ।

वडा जनप्रतिनिधि