FAQs Complain Problems

वडा नं. ४ मित्याल

निस्दी  गाउँपालिकाको वडा नं ४ साबिक मित्याल गाउँ विकास समितिका वडाहरु  १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ |  ४ नं. वडा निस्दी गाउँकार्यपालिकाकाे कार्यालय  रहेकाे स्थान मै रहेकाे छ  । यस वडामा राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा ३६४२ जना जनसंख्या रह्रेको छ ।यस वडाको जम्मा क्षेत्रफल ४२.८ वर्ग कि.मि रहेको छ ।   ४ नं. वडाका बजारी क्षेत्रहरू रुक्से भन्ज्याङ्ग, र भिरपानी  हुन् । ४ नं. वडामा  सरकारी बिद्यालय  जम्मा १० बिद्यालय रहेका छन । जस मध्ये ८ वटा आधारभुत बिद्यालय र २ वटा माध्यमिक बिद्यालय रहेको  छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री न्याे बहादुर सुनारी ज्यू  निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा श्री सन्तविर सुनारी ज्यू निर्वाचित हुनु भएको छ ।

Population: 
३६४२
Ward Contact Number: 
9847001374

वडा जनप्रतिनिधि

फोन

सन्तविर सुनारी

वडा अध्यक्ष

९८४७००१३७४

रन बहादुर गाहा

खुला सदस्य

९८४७१७८३०२

विक्रम सारु

खुला सदस्य

९८६७१०४०५९

हेम कुमारी सुनारी

महिला सदस्य

९८६४४७३९४१

रोमकला वि.क.

दलित महिला सदस्य

९८४३७५०८१६
//