FAQs Complain Problems

वडा नं. ४ मित्याल

निस्दी  गाउँपालिकाको वडा नं ४ साबिक मित्याल गाउँ विकास समितिका वडाहरु  १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ |  ४ नं. वडा निस्दी गाउँकार्यपालिकाकाे कार्यालय  रहेकाे स्थान मै रहेकाे छ  । यस वडामा जम्मा  ६९८ घरधुरी छन । यस वडामा जम्मा  ४६८८ जना जनसंख्या रह्रेको छ ।  ४ नं. वडाका बजारी क्षेत्रहरू रुक्से भन्ज्याङ्ग, र भिरपानी  हुन् । ४ नं. वडामा  सरकारी बिद्यालय  जम्मा १० बिद्यालय रहेका छन । जस मध्ये ८ वटा आधारभुत बिद्यालय र २ वटा माध्यमिक बिद्यालय रहेको  छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री न्याे बहादुर सुनारी ज्यू  निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा श्री सन्तविर सुनारी ज्यू निर्वाचित हुनु भएको छ ।

Population: 
४६८८
Ward Contact Number: 
9847001374

वडा पदाधिकारी