निस्दी गाउँपालिकाको वडा नं ७ साबिक ज्यामिरे गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ | ७ नं. वडा निस्दी गाउँकार्यपालिकाकाे कार्यालय देखि पश्चिम दिशामा जाेदिएर रहेकाे छ । यस वडामा राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा ३११५ जना जनसंख्या रह्रेको छ । यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न तिन घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन तिन घण्टा समय हिडेर लाग्छ । ७ नं. वडाका बजारी क्षेत्रहरू क्षेत्री खरक, र सारङ्गी खाेला बजार हुन् । साथै चुन खानी प्रमुख पर्यटकीय स्थल हुन् । ७ नं. वडामा सरकारी बिद्यालय जम्मा १० बिद्यालय रहेका छन । जस मध्ये ८ वटा आधारभुत बिद्यालय र २ वटा माध्यमिक बिद्यालय रहेको छ। यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री गगन सिं साेती ज्यू निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा श्री मुक्त बहादुर पाटा ज्यू निर्वाचित हुनु भएको छ ।
You are here
Home » वडा नं.७ ज्यामिरे
वडा नं.७ ज्यामिरे
Population:
४४६५
Ward Contact Number:
९८५७०७९२१८
वडा जनप्रतिनिधि
फोन | |||
---|---|---|---|
मुक्त बहादुर पाटा |
वडा अध्यक्ष |
९८४०९१६८६० | |
धन बहादुर सोमै |
खुला सदस्य |
९८६७५५०६७० | |
हुम बहादुर चोहान |
खुला सदस्य |
९८४९९०२१९८ | |
पुनी सरा सारु |
महिला सदस्य |
९८६६८४६१६४ | |
धन माया विश्वकर्मा |
दलित महिला सदस्य |
9848162660 |
बजेट तथा कार्यक्रम
-
मिति: 08/02/2024 - 16:04
-
मिति: 06/24/2024 - 18:03
-
मिति: 06/25/2023 - 11:30
-
मिति: 06/27/2022 - 15:50
-
मिति: 06/27/2022 - 15:50
नमुना फारमहरु
योजना तथा परियोजना
-
मिति: 07/16/2023 - 13:02
-
मिति: 03/14/2018 - 13:40
घटना दर्ता
सार्वजनिक खरिद/बोलपत्र सूचना
मिति: 12/17/2024 - 14:18
मिति: 12/13/2024 - 12:02
मिति: 12/11/2024 - 19:07
मिति: 12/05/2024 - 11:26
आय व्यय विवरण
-
मिति: 07/21/2022 - 10:50
-
मिति: 07/15/2021 - 00:00
-
मिति: 02/21/2018 - 11:02