मृत्यू दर्ता बनाउँन आउँदा आवश्यक पर्ने कागजपत्रहरु
- मृतककाे नागरिकता वा परिचय खुल्ने कागजातहरु
- सुचककाे नागरिकता
यी कुराहरुकाे विधि पुगेकाे खण्डमा निस्दी गाउँपालिकाकाे हकमा सम्बन्धित सात वटै वडाहरुबाट मृत्यू दर्ता बनाउँन सेवा ग्राहीहरुले सेवा पाउँन सकिनेछ ।