FAQs Complain Problems

मृत्यू दर्ता बनाउँन आउँदा के के कागजपत्रहरु चाहिन्छ ?

  मृत्यू दर्ता बनाउँन आउँदा आवश्यक पर्ने कागजपत्रहरु

  • मृतककाे नागरिकता वा परिचय खुल्ने कागजातहरु
  • सुचककाे नागरिकता

यी कुराहरुकाे विधि पुगेकाे खण्डमा निस्दी गाउँपालिकाकाे हकमा सम्बन्धित सात वटै वडाहरुबाट मृत्यू दर्ता बनाउँन सेवा ग्राहीहरुले सेवा पाउँन सकिनेछ ।

वडा जनप्रतिनिधि