FAQs Complain Problems

वडा नं.७ ज्यामिरे

निस्दी  गाउँपालिकाको वडा नं ७ साबिक ज्यामिरे गाउँ विकास समितिका वडाहरु  १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ |  ७ नं. वडा निस्दी गाउँकार्यपालिकाकाे कार्यालय  देखि पश्चिम  दिशामा  जाेदिएर रहेकाे छ  । यस वडामा राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा  ३११५ जना जनसंख्या रह्रेको छ ।यस वडाको जम्मा क्षेत्रफल ४३.४ वर्ग कि.मि रहेको छ । यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न तिन घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन तिन घण्टा समय हिडेर लाग्छ ।   ७ नं. वडाका बजारी क्षेत्रहरू क्षेत्री खरक, र सारङ्गी खाेला बजार  हुन् । साथै चुन खानी  प्रमुख पर्यटकीय स्थल हुन् । ७ नं. वडामा  सरकारी बिद्यालय  जम्मा १० बिद्यालय रहेका छन । जस मध्ये ८ वटा आधारभुत बिद्यालय र २ वटा माध्यमिक बिद्यालय रहेको  छ। यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री गगन सिं  साेती ज्यू  निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा श्री मुक्त बहादुर पाटा ज्यू  निर्वाचित हुनु भएको छ ।

Population: 
३११५
Ward Contact Number: 
९८५७०७९२१८

वडा जनप्रतिनिधि

फोन

मुक्त बहादुर पाटा

वडा अध्यक्ष

९८४०९१६८६०

धन बहादुर सोमै

खुला सदस्य

९८६७५५०६७०

हुम बहादुर चोहान

खुला सदस्य

९८४९९०२१९८

पुनी सरा सारु

महिला सदस्य

९८६६८४६१६४

धन माया विश्वकर्मा

दलित महिला सदस्य

9848162660
//