FAQs Complain Problems

वडा नं. २ सहलकाेट

निस्दी  गाउँपालिकाको वडा नं २ साबिक बाकामलाङ्ग गाउँ विकास समितिका वडाहरु  १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ |  १ नं. वडा निस्दी गाउँकार्यपालिकाकाे कार्यालय देखि पूर्व दिशामा पर्दछ । यस वडामा  राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा १५९८ जना जनसंख्या रह्रेको छ । यस वडाको जम्मा क्षेत्रफल १२.५ वर्ग कि.मि रहेको छ ।यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न साढे दुई घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन साढे दुई घण्टा समय लाग्छ । २ नं. वडाका बजारी क्षेत्रहरू भाङ्बारी, लिन्दी, पुरनथर, आनन्दी र भन्ज्याङ्ग  हुन् ।  साथै जुरे गुफा र चमेराे गुफा  प्रमुख पर्यटकीय स्थल   हुन् । २ नं. वडामा  सरकारी बिद्यालय  जम्मा ५ बिद्यालय रहेका छन । जस मध्ये ३ वटा आधारभुत बिद्यालय र २ वटा माध्यमिक बिद्यालय रहेको  छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री पुर्ण बहादुर थापा बाकाबल ज्यू, निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा श्री फत्ते सिं दर्लामी ज्यू, निर्वाचित हुनु भएको छ ।

Population: 
१५९८
Ward Contact Number: 
९८५७०७९२१४

वडा जनप्रतिनिधि

फोन

फत्ते सिं दर्लामी

वडा अध्यक्ष

9860509255

टेक बहादुर चुहान

खुला सदस्य

९८४७३३४५९२

भुम बहादुर राना

खुला सदस्य

९८४७२२३१२८

खुमी सरा पुलामी

महिला सदस्य

९८६४५६८८२५

बोम कुमारी दमै

दलित महिला सदस्य

९८१२९१५४८४
//