FAQs Complain Problems

८२/८३

(पोषण लेखाजोखा) सम्बन्धी KoboTool प्रयोगबारे अभिमुखिकरण कार्यक्रम निस्दी गाउँपालिकामा सम्पन्न

मिति २०८३ वैशाख १५ गतेका दिन राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत ६–५९ महिना सम्मका बालबालिकामा कुपोषण खोजपड्ताल (पोषण लेखाजोखा) सम्बन्धी KoboTool प्रयोगबारे अभिमुखिकरण कार्यक्रम निस्दी गाउँपालिकामा सम्पन्न भएको छ ।

Pages

//