HPV खोपको पालिका स्तरीय समिक्षा कार्यक्रम निस्दी गाउँपालिकाको सभाहलमा मिति २०८३ भदौ १८ गतेका दिन सम्पन्न भएको छ ।