FAQs Complain Problems

वडा नं. ६ अर्चले

वडा नक्सा

निस्दी  गाउँपालिकाको वडा नं ६ साबिक अर्चले गाउँ विकास समितिका वडाहरु  १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ |  ६ नं. वडा निस्दी गाउँकार्यपालिकाकाे कार्यालय  देखि पश्चिम उत्तर दिशामा  जाेदिएर रहेकाे छ  । यस वडामा जम्मा ४६०  घरधुरी छन । यस वडामा जम्मा  २९२२ जना जनसंख्या रह्रेको छ । यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न तिन घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन तिन घण्टा समय हिडेर लाग्छ ।   ६ नं. वडाका बजारी क्षेत्रहरू पुल बजार, र स्कुल बजार  हुन् । साथै लेक डाँडा  प्रमुख पर्यटकीय स्थल हुन् । ६ नं. वडामा  सरकारी बिद्यालय  जम्मा ४ बिद्यालय रहेका छन । जस मध्ये ३ वटा आधारभुत बिद्यालय र १ वटा माध्यमिक बिद्यालय रहेको  छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ र २०७९ मा अध्यक्षको रुपमा श्री मेख बहादुर सुनारी ज्यू  दुई पटक निर्वाचित हुनु भएको छ ।

Population: 
२९२२
Ward Contact Number: 
९८४७०६७१२८

वडा पदाधिकारी