FAQs Complain Problems

वडा नं. २ सहलकाेट

वाड सभा हल
हुलाक कार्यालय
पशु सेवा कार्यालय
वडापत्र

निस्दी  गाउँपालिकाको वडा नं २ साबिक बाकामलाङ्ग गाउँ विकास समितिका वडाहरु  १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ |  १ नं. वडा निस्दी गाउँकार्यपालिकाकाे कार्यालय देखि पूर्व दिशामा पर्दछ । यस वडामा जम्मा ३३३  घरधुरी छन । यस वडामा जम्मा २३७५ जना जनसंख्या रह्रेको छ । यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न साढे दुई घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन साढे दुई घण्टा समय लाग्छ । २ नं. वडाका बजारी क्षेत्रहरू भाङ्बारी, लिन्दी, पुरनथर, आनन्दी र भन्ज्याङ्ग  हुन् ।  साथै जुरे गुफा र चमेराे गुफा  प्रमुख पर्यटकीय स्थल   हुन् । २ नं. वडामा  सरकारी बिद्यालय  जम्मा ५ बिद्यालय रहेका छन । जस मध्ये ३ वटा आधारभुत बिद्यालय र २ वटा माध्यमिक बिद्यालय रहेको  छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री पुर्ण बहादुर थापा बाकाबल ज्यू, निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा श्री फत्ते सिं दर्लामी ज्यू, निर्वाचित हुनु भएको छ ।

Population: 
२३७५
Ward Contact Number: 
९८५७०७९२१४

वडा पदाधिकारी

फत्ते सिं दर्लामी
फोन: ९८६९४२८०३९