FAQs Complain Problems

वडा नं. १ बाकामलाङ्ग

वडापत्र

निस्दी  गाउँपालिकाको वडा नं १ साबिक बाकामलाङ्ग गाउँ विकास समितिका वडाहरु  १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ |  १ नं. वडा निस्दी गाउँकार्यपालिकाकाे कार्यालय देखि पूर्व दिशामा पर्दछ । यस वडामा जम्मा ५९९  घरधुरी छन । यस वडामा जम्मा  ३५१० जना जनसंख्या रह्रेको छ । यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न चार घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन साढे तिन घण्टा समय लाग्छ । १ नं. वडाका बजारी क्षेत्रहरू पूर्व मलाङ्ग,डमरा, लेक मलाङ्ग, र अर मलाङ्ग हुन् ।  साथै काली गण्डकी किनारा भाेटाहा, बगैँचा;  राइका देवी मन्दिर, राईका भन्ज्याङ्ग र छपाक्दी डाँडा प्रमुख पर्यटकीय स्थल   हुन् । १ नं. वडामा  सरकारी बिद्यालय  जम्मा ८ बिद्यालय रहेका छन । जस मध्ये ७ वटा आधारभुत बिद्यालय र १ वटा माध्यमिक बिद्यालय रहेको  छ। यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री पुर्ण बहादुर खाण्ड ज्यू  निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाव २०७९ मा अध्यक्षको रुपमा श्री यम बहादुर राना ज्यू निर्वाचित हुनु भएको छ ।

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
३५१०
Ward Contact Number: 
९८५७०७९२१३

वडा पदाधिकारी