जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजनामा निस्दी गाउँपालिकाको सहकार्यमा लागु औषध नियन्त्रण, शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम मिति २०८२ वैशाख १५ गतेका दिन निस्दी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।