FAQs Complain Problems

निस्दी गाउँकार्यपालिकाको सुचना

प्रस्तुत विषयमा यस गाउँपालिकाको नाममा विभिन्न पत्र पत्रिकाहरु तथा अन्य सन्चार माध्यमहरुबाट सुचना जानकारी तथा विज्ञापनहरु प्रकाशित गर्दा यस कार्यालयसँग समन्वय गरी भएका प्रकाशनहरुको मात्र भुक्तानी गर्न सकिने अवस्था रहेकोले सोही अनुसार गर्नुहुन सम्पुर्ण पत्र पत्रिकाहरु तथा अन्य सन्चार माध्यमहरुलाई विनम्र अनुरोध गर्दछौँ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि