जन्म दर्ता बनाउँन आउँदा आवश्यक पर्ने कागजपत्रहरु
- SEE परिक्षा भन्दा माथिल्लाे तहकाे शैक्षिक प्रमाण पत्र
- बाबु आमाकाे नागरिकता
- विवाहित महिलाकाे हकमा पतिकाे नागरिकता, विवाहा दर्ता
यी सम्पूर्ण कुराहरुकाे विधि पुगेकाे खण्डमा निस्दी गाउँपालिकाकाे हकमा सम्बन्धित सात वटै वडाहरुबाट जन्म दर्ता बनाउँन सेवा ग्राहीहरुले सेवा पाउँन सकिनेछ ।