निस्दी गाउँपालिकाको आ.व.०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार निस्दी गाउँपालिका वडा नं.२ सहलकोटमा मिति:२०७८/०९/०५ गतेका दिन एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न गरियो । यसमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको प्रविधिक सहयोग रहेको थियो ।
लाभाम्वित पशु संख्या
गोबर परिक्षण
५८ वटा
क्यारोटेशन/सजिकल
११ वटा
वाम्डा उपचार
१९७९ वटा
गाई/गोरु
३०३ वटा
भैंसी
१८८ वटा
बंगुर
११६ वटा
कुखुरा
१८३१ वटा
जम्मा
४४८६