Submitted on: Wed, 02/21/2018 - 11:02
यस आ.ब. मा केन्द्रिय अनुदानबाट रु. ३२ करोड ८८ लाख ५८ हजार र आन्तरिक श्रोत एवं राजश्व वांडफाँडबाट १५ लाख साविक वडाको वाँकी रहको रकम सहित गाउँपालिकको वाँकी रहने रकम रु ७४ लाख ३२ हजार त्रिसठ्ठी गरि कुल रु ३३ करोड ६९ लाख ६२ हजार ६३ हुने अनुमान गरिएको छ
Pages