FAQs Complain Problems

ग्यालरी

निस्दी गाउँपालिका कृषि शाखाको आयोजनामा वार्षिक कृषि विकास कार्यक्रम समिक्षा, भावी रणनिति तथा कृषक सम्मान कार्यक्रम सम्पन्न पारियो । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा शाखा संयोजक नवराज घिमिरेको संचालनमा भएको थियो । उक्त कार्यक्रममा सहलकोटका यम बहादुर मश्राङ्गी गल्धाका शेर बहादुर सोती र ज्यामिरेका नरवीर दर्लामीलाई ५००० का दरले खापा र सम्मानपत्रद्धारा सम्मानित हुनु भएको थियो ।

मिति: 06/21/2018 - 13:44
, , , , , , , ,

निस्दी गाउँ पालिका कृषि शाखाबाट आ.व. ०७४।०७५ को वार्षिक स्विकृत कार्यक्रम बमोजिम ७५ प्रतिशत अनुदानमा वितरण भएको प्लाष्टिक घर जम्मा वितरण भएको संख्या २४० सिलपोलिन तथा ५० प्रतिशत अनुदानमा वितरण भएको मकै सुकाउने त्रिपाल जम्मा विवरण भएको संख्या २०५

१. बाकामलाङः५ थान प्लाष्टिक घर २८ थान  त्रिपाल

२. सहलकोटः३० थान प्लाष्टिक घर २२ थान त्रिपाल

३. झिरुबासः५५ थान प्लाष्टिक घर ३४ थान त्रिपाल

४. मित्यालः७० थान  प्लाष्टिक घर ४० थान त्रिपाल

५. गल्धाः४५ थान प्लाष्टिक घर २१  थान त्रिपाल

६. अर्चलेः५ थान  प्लाष्टिक घर ० थान त्रिपाल

मिति: 04/24/2018 - 14:28
, , , , ,

आज मिति २०७४।११।२६ गते शनिबारको दिन निस्दी गाउँपालिकाको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम तपशिलका सार्वजनिक पदधारण गर्नुभएका विभिन्न  पदाधीकारी तथा मानुभाबहरुको उपस्थीतीमा यस निस्दी गाउँपालिकाको कार्यलय प्राङग्रणमा सञ्चालन  गरीएको थियो । उक्त कार्यक्रममा  तानसेन नगरपालिकाबाट आउनु भएका राजेन्द्र लिगल तथा दयाराज न्योपाने ज्यूहरुद्बारा सहजकर्ताको भुमिका निर्वाह गर्नुका साथै नेकपा एमालेका तर्फबाट देविलाल ज्यू र नपाली काँग्रेसबाट शालीकराम पाण्डे ज्यूद्बारा प्रतिनिधित्व गर्नुभयो । सो समारोहमा १५१ जना आमनागरिक मध्ये १५ जनाद्बारा विभिन्न प्रश्नहरु सुझाबहरु सल्लाहहरु र  जिज्ञासाहरु  राख्नु भयो भने उ

मिति: 03/10/2018 - 19:14
, , , , , , , , , , , , , , , , ,

Pages