अाज मिति २०७४ साल फालगुन २ गतेका दिन निस्दी गाँउपालिकाकाे बिकास निर्माण कार्यक्रम अर्न्तगत क्याङरुङ भलुवा जाेड्ने माेटर बाटाे सर्वेक्षण तथा छलफलका लागि गाँउपालिका अध्यक्ष श्री मुक्त बहादुर सारु र प्राविधिक यम रानाकाे उपस्थिति तथा स्थानीय जन समुदायहरुकाे सहभागीतामा कार्यक्रम भईरहेकाे छ ।