सेवा प्रकार:
लाग्ने समय:
प्रकृया पुगेकाे १ दिन भित्र
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत वा ताेकिएकाे अधिकृत, प्रविधिक शाखा, याेजना शाखा, लेखा शाखा
सेवा दिने कार्यालय:
निस्दी गाउँकार्यपालिकाकाे कार्यालय मित्याल
सेवा शुल्क:
नलाग्ने
आवश्यक कागजातहरु:
- वडा प्रतिनिधिकाे उपस्थितीमा उपभाेक्ता समिति गठन र खाता संचालन सम्बन्धि निर्णयकाे प्रतिलिपी
- सम्बन्धित वडाकाे सिफारिस, लागत इष्टिमेट, नक्शा र डिजाइन
- सम्बन्धित उपभाेक्ता समितिकाे चेक बुकका फाेटाेकपी
- उपभाेक्ताबाट सम्झौता र पेश्की मागपत्र