सेवा प्रकार:
लाग्ने समय:
तुरुन्तै
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत वा ताेकिएकाे अधिकृत
सेवा दिने कार्यालय:
निस्दी गाउँकार्यपालिकाकाे कार्यालय मित्याल
सेवा शुल्क:
नविकरणकाे लागि रु.१००००/- समय भित्र नविकरण नगरेमा थप दस्तुर रु.१५००/-
आवश्यक कागजातहरु:
नविकरणकाे लागि निवेदन ।
प्रक्रिया:
रित पूर्वक नविकरण गरी पाउँ भनेर निवेदन पेश गरेकाे खण्डमा नविकरण हुने ।