सेवा प्रकार:
लाग्ने समय:
तुरुन्तै
जिम्मेवार अधिकारी:
जिन्सी शाखा
सेवा दिने कार्यालय:
निस्दी गाउँकार्यपालिकाकाे कार्यालय मित्याल
सेवा शुल्क:
हल भाडा प्रतिदिन रु.२००/-, प्राेजेक्टर भाडा रु.१०००/- र साउण्ड सिस्टम भाडा रु.५००/- दस्तुर लाग्ने
आवश्यक कागजातहरु:
- निवेदन
प्रक्रिया:
सेवा ग्राहीद्धारा निवेदन र सेवा अनुरुप दस्तुर सहित माग गरेकाे खण्डमा प्राप्त गर्न सकिने ।