सेवा प्रकार:
लाग्ने समय:
१ घण्टा
जिम्मेवार अधिकारी:
सम्बन्धित वडाकाे वडा अध्यक्षहरु तथा वडा कार्यालय
सेवा दिने कार्यालय:
निस्दी गाउँपालिकाकाे सबै वडाहरु
सेवा शुल्क:
गाउँसभाले ताेके अनुसार रु.२० देखी रु.१००० सम्म दस्तुर लाग्ने
आवश्यक कागजातहरु:
- रित पूर्वक निवेदन,
- सिफारिस गर्नुपर्ने कामकाे प्रकृती हेरी अन्य आवश्यक कागजातहरु
प्रक्रिया:
रित पूर्वक निवेदन, सिफारिस गर्नुपर्ने कामकाे प्रकृती हेरी अन्य आवश्यक कागजातहरु मिलाई बुझाईएकाे खण्डमा निवेदन अनुसार सिफारिस पाप्त गर्न सकिने