FAQs Complain Problems

हार्दिक बधाई तथा शुभकामना !!!

श्री मण्डली स्पाेर्टस् कल्ब पूर्व खाेला १ सिलुवाद्बारा आयाेजित दाेस्राे मण्डली कप २०७५ अन्तर्गत अन्तर पालिका स्तरिय भलिबल प्रतियाेगितामा यस निस्दी गाउँपालिकाकाे तर्फबाट उत्कृष्ट खेल प्रदर्शनी गरी तृतीय स्थान हासिल गर्न सफल यस गाउँपालिकाकाे "बि" टिम नगद रु.२०,०००; प्रमाण पत्र, मेडल र कपद्बारा पुरुस्कृत भई निस्दी गाउँपालिकाकाे नाम उच्च राख्न सफल सम्पूर्ण खेलाडीहरुलाई उत्तारोत्तर प्रगति तथा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

सम्पूर्ण निस्दी गाउँपालिका परिवार

 

उक्त कार्यक्रममा पाल्पाकाे तिनाउ गाउँपालिका, माथागढी गाउँपालिका, रम्भा गाउँपालिका, पूर्व खाेला गाउँपालिका, निस्दी गाउँपालिका, रामपुर नगरपालिका, स्याङ्जाकाे चापाकाेट नगरपालिका र तनहुकाे रिसिङ् घिरिङ् गाउँपालिकाबाट जम्मा १२ टिमकाे सहभागिता रहेकाे थियाे ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि