FAQs Complain Problems

वडा नं. ६ अर्चले

वडा नक्सा

निस्दी  गाउँपालिकाको वडा नं ६ साबिक अर्चले गाउँ विकास समितिका वडाहरु  १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ |  ६ नं. वडा निस्दी गाउँकार्यपालिकाकाे कार्यालय  देखि पश्चिम उत्तर दिशामा  जाेदिएर रहेकाे छ  । यस वडामा राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा  १९२८ जना जनसंख्या रह्रेको छ ।यस वडाको जम्मा क्षेत्रफल २३.८ वर्ग कि.मि रहेको छ । यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न तिन घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन तिन घण्टा समय हिडेर लाग्छ ।   ६ नं. वडाका बजारी क्षेत्रहरू पुल बजार, र स्कुल बजार  हुन् । साथै लेक डाँडा  प्रमुख पर्यटकीय स्थल हुन् । ६ नं. वडामा  सरकारी बिद्यालय  जम्मा ४ बिद्यालय रहेका छन । जस मध्ये ३ वटा आधारभुत बिद्यालय र १ वटा माध्यमिक बिद्यालय रहेको  छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ र २०७९ मा अध्यक्षको रुपमा श्री मेख बहादुर सुनारी ज्यू  दुई पटक निर्वाचित हुनु भएको छ ।

Population: 
१९२८
Ward Contact Number: 
९८४७०६७१२८

वडा जनप्रतिनिधि

फोन

मेख बहादुर सुनारी

वडा अध्यक्ष

९८५७०६८१२८

कृष्ण प्रसाद सोमै

खुला सदस्य

९८६७१६१६७०

प्रकाश राना

खुला सदस्य

९८४०९५७७४१

मिम्श्री बयम्बु

महिला सदस्य

९८४४७९२४२८

लाली माया वि.क.

दलित महिला सदस्य

९८४७३३६३५२
//