निस्दी गाउँपालिकाको वडा नं ३ साबिक झिरुबास गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ | ३ नं. वडा निस्दी गाउँकार्यपालिकाकाे कार्यालय देखि पूर्व दिशामा जाेदिएर रहेकाे छ । यस वडामा राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा २४३३ जना जनसंख्या रह्रेको छ । यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न सवा घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन सवा घण्टा समय लाग्छ । ३ नं. वडाका बजारी क्षेत्रहरू धारकेसिंङ्ग, खादर, झिरुबास देउराली, सिमल भन्ज्याङ् र माेहाेरिया हुन् । साथै काउलेडाँडाकाे अम्लिसाे घारी तथा त्यस क्षेत्रबाट देखिने मनाेरम दृश्य अबलाेकनकाे लागि प्रमुख पर्यटकीय स्थल हुन् । तथा मगर संस्कृतीकाे ठूलाे नाच, स्वरर्थी नाच, करुवा, झाम्रे नाच तथा मारुनी नाच यहाँकाे प्रचलित नाच्ने नाच हुन् । ३ नं. वडामा सरकारी बिद्यालय जम्मा ९ बिद्यालय रहेका छन । जस मध्ये ७ वटा आधारभुत बिद्यालय र २ वटा माध्यमिक बिद्यालय रहेको छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री लक्ष्मी प्रसाद पाटा मगर ज्यू निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाव २०७९ मा अध्यक्षको रुपमा श्री नविन्द्र थापा सोती ज्यू निर्वाचित हुनु भएको छ ।
You are here
Home » वडा नं. ३ झिरुबास
वडा नं. ३ झिरुबास
Population:
३५७९
Ward Contact Number:
9857060235
वडा जनप्रतिनिधि
फोन | |||
---|---|---|---|
नविन्द्र थापा सोती |
वडा अध्यक्ष |
९८५७०६०२३५ | |
मन बहादुर बयम्बु |
खुला सदस्य |
९६१७५०२५८० | |
याम प्रसाद झेडी मगर |
खुला सदस्य |
९८६७१०१०१८ | |
देवी सरा सोमै |
महिला सदस्य |
९८६२७२८४६५ | |
खगी सरा कामी |
दलित महिला सदस्य |
९८१६४८३८४३ |
बजेट तथा कार्यक्रम
-
मिति: 08/02/2024 - 16:04
-
मिति: 06/24/2024 - 18:03
-
मिति: 06/25/2023 - 11:30
-
मिति: 06/27/2022 - 15:50
-
मिति: 06/27/2022 - 15:50
नमुना फारमहरु
योजना तथा परियोजना
-
मिति: 07/16/2023 - 13:02
-
मिति: 03/14/2018 - 13:40
घटना दर्ता
Pages
सार्वजनिक खरिद/बोलपत्र सूचना
मिति: 12/17/2024 - 14:18
मिति: 12/13/2024 - 12:02
मिति: 12/11/2024 - 19:07
मिति: 12/05/2024 - 11:26
आय व्यय विवरण
-
मिति: 08/16/2024 - 10:15
-
मिति: 07/21/2022 - 10:50
-
मिति: 07/15/2021 - 00:00
-
मिति: 02/21/2018 - 11:02