निस्दी गाउँपालिकाको आयोजनामा मिति २०८२ चैत ८ गतेदेखि २०८३ बैशाख ७ गतेसम्म सञ्चालन भएको १ महिने सिलाई–कटाई सम्बन्धी तालिम मिति २०८३ बैशाख ८ गतेका दिन औपचारिक रूपमा समापन भएको छ। उक्त तालिमले सहभागीहरुलाई सीपमूलक ज्ञान तथा स्वरोजगारका अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।