१०८ अौँ अन्तर्राष्टि्य नारी दिवसको अवसर पारी निस्दी गाउँपालिकाको वडा नं.१ बाकामलाङको पूर्व मलाङ स्थित जनजागरण महिला समुहद्बारा आयोजना गरिएको कार्यक्रममा प्रमुख अथितिथि निस्दी गा.पा. उपाध्यक्ष श्री रिता कुमारी अर्याल ज्यूद्बारा मैन बत्ति बालेर कार्यक्रमको ब्यानर खोली सम उद्घाटन गर्नुभएको थियो । जसमा सोहि वडाका वडा अध्यक्ष पूर्ण बहादूर खाँण ज्यूको विशिष्ट आतिथित्यका साथै विभिन्न महिला समुहका महिला समुहहरुको नेतृत्वमा ब्यनरलिई नाराहरु सहित भेला भई जन समुदायिहरुको उपस्थितीमा झाँकी पदशन् झाम्रे नाच करुवा नाचद्बारा महिला हक हित अधिकार र पिर र्मका दु.खेसो गुनासो गितको माध्यमद्बारा कूरा समाबेश गरीएको थियो । तथा यसै निस्दी गाउँपालिका अर्न्तगत विभिन्न वडाहरुमा पनि त्यहाँका महिला समुहद्बारा विभिन्न कार्यक्रम आयोजना साथ सम्पन्न गरियो ।