FAQs Complain Problems

सूचना सूचना सूचना !!!

प्रदेश न‌ं.५ पाल्पा स्थित निस्दी गाउँपालिका र प्रदेश नं.४ नवलपुर स्थित मध्यविन्दु नगरपालिकाकाे सहकार्यमा दुवै प्रदेशलाई जाेड्ने गरी बेलडाँडा, रुक्सेभञ्ज्याङ राइकाेट बतासा हुँदै अरुणखाेला बजार माेटर बाटाेकाे ट्रयाक खाेल्ने काम सम्पन्न भई तपशिलकाे मिति, समय र स्थानमा माननीय ५ नम्बर प्रदेशका मुख्यमन्त्रि शंकर पाेखरेल ज्यू, काे हातबाट साे माेटर बाटाेकाे उद्घाटन गर्ने कार्यक्रम रहेकाे व्यहाेरा सम्पूर्ण महानुभावहरु समक्ष जानकारीका लागी सूचीत गरिन्छ ।

 

उद्घाटन  कार्यक्रम

स्थानःनिस्दी गाउँपालिका, मित्याल ।

मितिः२०७५।०९।२८

समयःविहान १० बजे

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि