FAQs Complain Problems

सीपमूलक तालिम सम्बन्धी जानकारी सम्बन्धमा ।

कोभिडको प्रभाब पछि बैदेशिक रोजगारी गुमाई नेपाल फर्केका वा मुलुकमा बेरोजगार भैरहेका नागरिकलाई  विविध ६० वटा निशुल्क सिपमूलक तालिम संचालन हुन गइरहेकोले २०७७ माघ १३ गते भित्र आफ्नो रोजाइको सीप छनौट गरी www.mcsipc.gov.np मा गइ online आवेदन दिनु हुन अनुरोध छ | थप जानकारीको लागी तलको सूचना पद्न अनुरोध छ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि